Trending
Prev Story
Next Story

आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति

Hamro Patro News •
November 19, 2026 • 06:05 PM
6
6 reads 0 reactions

कास्की । कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट रु एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र...

1 / 2
Swipe Photos

कास्की । कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट रु एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र विभिन्न सामग्रीमा क्षति पुगेको पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । आगलागीबाट बालआश्रममा पुगेको क्षतिको पूर्ण विवरण सङ्कलन तथा पुनःस्थापनाका लागि आवश्यक पहल भइरहेको जनाइएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्।

#आगलागी #क्षति
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते

अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते

१ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन् । मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो । …

#आगलागी
Compare →
Ekantipur
4d ago
आयोजनामा क्षति पुग्दा कसरी बढ्यो सानिमा माइ हाइड्रोको नाफा ?

आयोजनामा क्षति पुग्दा कसरी बढ्यो सानिमा माइ हाइड्रोको नाफा ?

बाढीले क्षति पुगेका २२ मेगावाटको माई जलविद्युत केन्द्र र सात मेगावाटको माई क्यास्केड सोही वर्षको फागुनबाट भने सञ्चालनमा आएको छ ।

#क्षति
Compare →
Bizshala
1w ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#आगलागी #क्षति
Compare →

Related Stories

Technology
Build #2612