Trending
Prev Story
Next Story

रत्नायकेको अर्धशतकमा चितवनमाथि सुदूरपश्चिम ३ विकेटले विजयी, फेरि लुम्बिनीसँगै उपाधि भिडन्त

Hamro Patro News •
November 19, 2026 • 03:23 PM
1
1 reads 0 reactions

काठमाडौं– थरुन रत्नायकेको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले चितवनमाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ । १९ दशमलव ५ ओभरमा जित निकाल्दै सुदूरपश्चिम एनपीएल सिजन ३ को फाइनलमा पुगेको छ र गत सिजनको च्या...

रत्नायकेको अर्धशतकमा चितवनमाथि सुदूरपश्चिम ३ विकेटले विजयी, फेरि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाडौं– थरुन रत्नायकेको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले चितवनमाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ । १९ दशमलव ५ ओभरमा जित निकाल्दै सुदूरपश्चिम एनपीएल सिजन ३ को फाइनलमा पुगेको छ र गत सिजनको च्याम्पियनसँग फेरि उपाधि भिडन्त पक्का गरेको हो । चितवनले दिएको १३४ रनको लक्ष्य अन्तिम बल बाँकी छँदा सुदूरले ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा रत्नायकेले अविजित ५३ रनको अर्धशतकीय पारी खेले । विनोद भण्डारीले २३, दीपेन्द्र सिंह ऐरीले १५, डा इशान पाण्डेले १० र आरिफ शेखले पनि १० रन बनाए ।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
49m ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #सुदूरपश्चिम #लुम्बिनीसँगै
Compare →
Onlinekhabar
53m ago
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै …

#एनपीएल #सुदूरपश्चिम #सिजन
Compare →
Nagarik News
1h ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ।

#एनपीएल #सुदूरपश्चिम #सिजन
Compare →
Ekantipur
52m ago
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

सुदूरपश्चिमले क्वालिफायर २ मा चितवन राइनोजलाई तीन विकेटले हराउँदै लगातार तेस्रोपटक उपाधि भिडन्तमा स्थान बनाएको हो।

#सुदूरपश्चिम #उपाधि #भिडन्त
Compare →
Arthasansar
4h ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Technology
Build #2612