Trending
Prev Story
Next Story

मेरो सेयरबाटै आईपीओ, बोनस र ‘लक–इन’को सूचना पाइने

Arthasansar •
November 19, 2026 • 09:04 AM
5
5 reads 0 reactions

अब मेरो सेयर एपबाट नै आईपीओ, बोनस र लकइनको सूचना प्राप्त गर्न सकिने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड...

1 / 2
Swipe Photos

अब मेरो सेयर एपबाट नै आईपीओ, बोनस र लकइनको सूचना प्राप्त गर्न सकिने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले पूँजी बजारमा लगानीकर्ताको सूचनामा पहुँचलाई थप सहज, एकीकृत र पारदर्शी बनाउने उद्देश्यले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

यो सँगै निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक (मर्चेन्ट बैंक) तथा सेयर रजिस्ट्रारहरूले सी–आस्वा प्रणाली प्रयोग गरी सार्वजनिक निष्कासन तथा विभिन्न कर्पोरेट सूचनाहरू सिधै ‘मेरो सेयर’ प्लेटफर्ममा प्रकाशित गर्न सक्ने भएका छन् ।

यस व्यवस्थासँगै अब प्राथमिक सेयर (आईपीओ), हकप्रद सेयर, बोनस सेयर, लाभांश वितरण, ऋणपत्र फिर्ता तथा संस्थापक सेयरको ‘लक–इन’ सम्बन्धी सम्पूर्ण विवरणहरू लगानीकर्ताले सिधै मेरो सेयरमार्फत एकै ठाउँमा हेर्न पाउनेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
आईपीओदेखि हकप्रद र लाभांशसम्मका सूचना अब मेरो सेयरमा पाइने

आईपीओदेखि हकप्रद र लाभांशसम्मका सूचना अब मेरो सेयरमा पाइने

३ मंसिर, काठमाडौं । सार्वजनिक निष्कासन तथा सेयर कारोबारसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण सूचना अब सी–आस्बा सफ्टवेयर प्रयोग गरी मेरो सेयरमा प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। नयाँ व्यवस्थाअनुसार सार्वजनिक निष्कासनकर्ता कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र …

#सूचना #आईपीओ #पाइने
Compare →
Bizshala
1d ago
आईपीओदेखि लाभांश र लकइनसम्मका सूचना अब मेरो शेयरमै

आईपीओदेखि लाभांश र लकइनसम्मका सूचना अब मेरो शेयरमै

काठमाण्डौ । लगानीकर्ताले अब आईपीओ, हकप्रद, बोनस र लाभांश वितरणदेखि लकइनसम्मका सूचना ‘मेरो शेयर’मै हेर्न पाउने भएका छन्।...

#सूचना #आईपीओ
Compare →
Hamro Patro News
17h ago
नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

• नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्दै राष्ट्रिय सुरक्षामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। • सेनाले मिडियासँग समन्वय र सहकार्य गर्दै विकास निर्माण र अन्य गतिविधिहरूको जा…

#सूचना
Compare →
Nagarik News
21h ago
‘नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ’

‘नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ’

नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन्।

#सूचना
Compare →
Ekantipur
2d ago
जलविद्युत् आयोजनाको आईपीओ निष्कासनमा कडाइ गरिँदै

जलविद्युत् आयोजनाको आईपीओ निष्कासनमा कडाइ गरिँदै

आयोजनाको ५० प्रतिशत भौतिक प्रगतिपछि मात्र आईपीओ, लगानीकर्तामा फरक मत

#आईपीओ
Compare →

Related Stories

Business & Economy
Build #2612