Trending
Prev Story
Next Story

धनकुटा नगरपालिकामा आठपहरियाको चाडमा दुई दिन स्थानीय बिदा

Ekantipur •
November 19, 2026 • 08:32 AM
2
2 reads 0 reactions

धनकुटा नगरपालिकाले मंसिर ८ र ९ गते नगरस्तरीय सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने जनाएको छ।

धनकुटा नगरपालिकामा आठपहरियाको चाडमा दुई दिन स्थानीय बिदा

धनकुटा नगरपालिकाले मंसिर ८ र ९ गते नगरस्तरीय सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने जनाएको छ।

धनकुटा — धनकुटा नगरपालिकाले आठपहरिया जातिको ठूलो चाड वढाङ्मेटाका अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले बिहीवार सूचना जारी गर्दै आगामी मंसिर ८ र ९ गते स्थानीय बिदा दिने जनाएको हो । नगरपालिकाको निर्णयअनुसार उक्त दुई दिन नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा हुने प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सापकोटाले जनाएका छन् । अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

धनकुटामा बसोबास गर्ने आठपहरिया समुदायले मंसिर महिनामा आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको वढाङ्मेटा चाड विशेष महत्त्वका साथ मनाउँदै आएका छन् ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
23h ago
मंसिर ४ गते सुन्दरबजार नगरपालिकामा सार्वजनिक बिदा

मंसिर ४ गते सुन्दरबजार नगरपालिकामा सार्वजनिक बिदा

सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

#नगरपालिका #मंसिर #बिदा
Compare →
Hamro Patro News
1d ago
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ द...

#मंसिर #दिने
Compare →
Onlinekhabar
1d ago
फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामा नौ लाख ४० हजार आम्दानी

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामा नौ लाख ४० हजार आम्दानी

२ मंसिर, तनहुँ । व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर नौ लाख ४० हजार ४९४ रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर …

#नगरपालिका
Compare →

Related Stories

Education & Youth
Build #2612