Trending
Prev Story
Next Story

अधिवक्ता परीक्षाको केन्द्र सातै प्रदेशमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट

Ekantipur •
November 19, 2026 • 08:32 AM
2
2 reads 0 reactions

काठमाडौंमा मात्र परीक्षा केन्द्र सीमित गर्ने नेपाल बार काउन्सिलको निर्णयलाई चुनौती दिँदै सातै प्रदेशका परीक्षार्थीहरू अदालत पुगेका हुन् ।

अधिवक्ता परीक्षाको केन्द्र सातै प्रदेशमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौंमा मात्र परीक्षा केन्द्र सीमित गर्ने नेपाल बार काउन्सिलको निर्णयलाई चुनौती दिँदै सातै प्रदेशका परीक्षार्थीहरू अदालत पुगेका हुन् ।

काठमाडौं — अधिवक्ता परीक्षाको केन्द्र सातै प्रदेशमा कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौंमा मात्र परीक्षा केन्द्र सीमित गर्ने नेपाल बार काउन्सिलको निर्णयलाई चुनौती दिँदै सातै प्रदेशका परीक्षार्थीहरू अदालत पुगेका हुन् ।

उनीहरूले ३५औँ अधिवक्ता परीक्षाको परीक्षा केन्द्र सातै प्रदेशमा कायम गर्न माग गर्दै विहीबार रिट दर्ता गरेका हुन् । परीक्षार्थीहरूले रिटमा सबै प्रदेशमा परीक्षा केन्द्र कायम गर्न परमादेशको माग गरेका छन् ।

सर्वोच्च अदालतले रिट दर्ता गर्दै निवेदकहरूलाई ४ मंसिर विहान ९ बजे पेशी तारेखमा हाजिर हुन आउन भनेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
21h ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#सर्वोच्च-अदालत #रिट #सर्वोच्च
Compare →
Onlinekhabar
22h ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएका तीन आदेश (आदेशसहित)

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएका तीन आदेश (आदेशसहित)

२ मंसिर, काठमाडौं । आफूलाई गैरकानूनी रूपमा आईजीपी पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतले कार्कीको माग बमोजिम ‘उनलाई किन आईजी पदमा …

#सर्वोच्च-अदालत #रिट #सर्वोच्च
Compare →
Nagarik News
23h ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

#सर्वोच्च-अदालत #रिट #सर्वोच्च
Compare →
Hamro Patro News
1d ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

दानबहादुर कार्कीको रिटमा बहस सकियो, सर्वोच्चको आदेश आउन बाँकी

काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले गत कात्तिक २० गते दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बुधबार र...

#सर्वोच्च-अदालत #रिट #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2612