Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीचको खेल

Ekantipur •
November 18, 2026 • 04:02 PM
8
8 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

एनपीएल : तस्बिरमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

कमिल मिशराले कीर्तिमानी शतक बनाएपछि चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर २ मा प्रवेश गरेको छ । श्रीलंकाली ब्याटर मिशराले १ सय २० रन बनाएपछि चितवनले बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको छ ।

मिशरा र कप्तान रवि बोपाराले तेस्रो विकेटमा ९२ बलमा १ सय ५४ रनको साझेदारी गरेपछि टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । जवाफमा आएको काठमान्डुले ९ विकेट गुमाई १ सय ४३ रनमात्र बनाउन सक्यो ।

चितवन पहिलो पटक इलिमिनेटरभन्दा माथि पुगेको हो । चितवनले फाइनलमा स्थान पाउन बिहीबार सुदूरपश्चिम रोयल्ससँग क्वालिफायर २ मा खेल्ने छ । लुम्बिनी लायन्सले यसअघि नै सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । काठमान्डु लगातार दोस्रो वर्ष इलिमिनेटरबाटै बाहिरियो ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
19h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल #चितवन #काठमान्डु
Compare →
Onlinekhabar
15h ago
काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ …

#एनपीएल #चितवन #काठमान्डु
Compare →
Nagarik News
3h ago
एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्।

#एनपीएल #चितवन
Compare →
Hamro Patro News
1d ago
एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो उपाधि होडलाई जीवित राख्न आज चितवन राइनोज र काठमाडौं गोर्खाजबीच निर्णायक भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिके...

#एनपीएल #चितवन
Compare →

Related Stories

Sports
Build #2612