काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अनुशासन, जीवनशैली र आचरणमा विचलन बढ्दै गएको निष्कर्षसहित सङ्गठनात्मक शुद्धीकरण र सुदृढीकरणका लागि १४ सूत्रीय सुझाव अघि सारेका छन् । बुधबार काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलाको महासचिव पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा पार्टीको सङ्गठनात्मक जीवनमा देखिएका प्रमुख समस्या औंल्याउँदै तिनको समाधानका उपायसमेत प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )