Trending
Prev Story
Next Story

पार्टी सुदृढीकरणका नाममा कसैलाई निषेध गर्नु भएन : पोखरेल

Ekantipur •
November 18, 2026 • 09:02 AM
1
1 reads 0 reactions

एमालेको २ दिने राष्ट्रिय भेलामा पार्टी शुद्धीकरण र सुदुढीकरणसम्बन्धी लिखित प्रतिवेदन राख्दै एमाले महासचिव शंकर पोखरेलले सामूहिकतामा आधारित संस्कृतिको विकास गर्नुपर्ने बताए ।

पार्टी सुदृढीकरणका नाममा कसैलाई निषेध गर्नु भएन : पोखरेल

एमालेको २ दिने राष्ट्रिय भेलामा पार्टी शुद्धीकरण र सुदुढीकरणसम्बन्धी लिखित प्रतिवेदन राख्दै एमाले महासचिव शंकर पोखरेलले सामूहिकतामा आधारित संस्कृतिको विकास गर्नुपर्ने बताए ।

काठमाडौं — एमाले महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरणको नाममा फरक विचार राख्नेलाई निषेध गर्न नहुने बताएका छन् । एमालेको २ दिने राष्ट्रिय भेलामा पार्टी शुद्धीकरण र सुदुढीकरणसम्बन्धी लिखित प्रतिवेदन राख्दै उनले सामूहिकतामा आधारित संस्कृतिको विकास गर्नुपर्ने बताएका हुन् ।

‘सुदृढीकणको उद्देश्य कसैलाई निषेध गर्नु भएन । एउटै प्रकृतिको घटनामा दोहोरो मापदण्ड देखिनु हुँदैन । यथार्थका आधारमा पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वासलाई पुनर्स्थापित गर्नु शुद्धीकरणको उद्देश्य हो,’ उनले भने, ‘पार्टीमा देखापरिका कमीकमजोरी जनता सम्बन्ध सुदउढ बनाउँदै सामूहिकतामा आधारित पार्टी संस्कृति विस्तार गरी अघि बढ्नु आजको आवश्यकता हो ।’

उनले पार्टी नेतृत्व र नीति पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा अघि बढ्नु पर्ने बताए । कार्यदलले समग्र पार्टीको पुनर्गठनको आधारमा पार्टी निर्माण गर्नुपर्ने प्रतिवेदन तयार गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटाको अनुसन्धान पारदर्शी नभएको बताएका छन् ।

#पोखरेल #बताए
Compare →
Hamro Patro News
1d ago
एमालेलाई अझ बलियो बनाएर अघि बढ्छौँ : अध्यक्ष ओली

एमालेलाई अझ बलियो बनाएर अघि बढ्छौँ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र र बाहिरबाट विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमाले कमजोर नहुने बताएका छन्। अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्...

#बताए #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612