Trending
Prev Story
Next Story

बच्चालाई कस्तो खेलौना दिने ?

Onlinekhabar •
November 18, 2026 • 09:01:23 AM
3
3 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

बच्चालाई कस्तो खेलौना दिने ?

पाँच वर्षभन्दा कम उमेरका बच्चाका लागि ‘फाइन मोटर स्किल’ खेलौना छनोट गर्नुपर्छ । यस्तो खेलौनाले केही कुरा समात्न हात, औंला, नाडी र मांसपेशीहरूको प्रयोग गर्न सिकाउँछ । मस्तिष्कको क्षमता बलियो पार्छ ।

बालबालिकालाई नरम बल दिइयो भने उनीहरूले हात र खुट्टाले हिर्काउँछन् । जनावरको आकृति दिइयो भने हातले समात्छन् । यी सीपमार्फत बच्चाहरूले आफ्नो आँखा, हात, औंलाहरू र नाडीहरूको समन्वय गर्न सिक्छन् ।

पेगबोर्डले समस्या समाधान गर्ने र संज्ञानात्मक सीप विकास गर्न सहयोग गर्छ । खेलौनाले वास्तविक जीवन कौशलहरूसँग जोड्न र उनीहरूको कल्पनालाई कार्यमा बदल्न मद्दत गर्छ ।

चुम्बकीय अक्षरहरू पनि यस उमेरका बच्चाका लागि उत्तम खेलौना हुनसक्छ । यसबाट बालबालिकामा अंग्रेजी र नेपाली अक्षर चिन्न सक्छन्, साथै अक्षर पनि चिन्न सक्छन् ।

काठको ब्लक वा नरम ब्लकहरूले बच्चालाई सन्तुलनको अवधारणा बुझ्न सहयोग गर्छ । बच्चाहरू खेलौना साथीसँग मिलेर खेल्छन् भने सामाजिक कौशल पनि विकास हुन्छ । आकार क्रमबद्ध गर्दा उनीहरूमा समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ ।

यस उमेरमा परिवारको सदस्य वा अन्य कुनै पात्रको रूपमा लुगा लगाउने र उनीहरूको गरेको कामको नक्कल गर्छन् । किचेन सेट, डलहरु, क्यारेक्टर भेषभूषा लगायतका खेलौनाले बच्चाको कल्पना शक्ति बढाउँदै सामाजिक र भावनात्मक सीपहरू विकास गर्छ ।

साइकल, स्कुटर, फुटबल, ब्याट बल, ब्याडमिन्टन र अन्य यस्ता आउटडोर खेलहरू यो उमेरमा बच्चाका लागि उत्तम हुन्छ । आउटडोर खेलौनाबाट बाहिरी वातावरणसँग घुलमिल भै सामाजिक, भावनात्मक तथा शारीरिक विकासमा सहयोग पुग्छ ।

चेस, सर्प लगायत अन्य बोर्ड गेमहरूले बच्चालाई स्क्रिनबाट टाढा राख्छ ।यी खेलहरूले उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने क्षमतालाई पनि बढाउँछ । समस्या समाधान गर्ने सीप विकास गर्न यस्ता खेल उपयोगी हुन्छन् ।

पजल गेमले एकाग्रता बढाउनुको साथै आँखा–हातको समन्वयमा पनि सुधार गर्छ । पजललाई मिलाउन सक्रिय रुपमा लाग्दा उनीहरूको शरीरको व्यायाम समेत हुन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
बच्चा खेले पनि पिर, नखेले पनि पिर!

बच्चा खेले पनि पिर, नखेले पनि पिर!

बच्चाले बिठ्याइँ नगरे कसले गर्छ भन्दै हुनुहुन्थ्यो बुबाले। बच्चाको उमेर नै त्यस्तो हो, हामीले यो उमेरमा गर्‍यौँ भने सकिन्न र सुहाउँदैन। बच्चाको उमेरमा भूल गरेर केही सिक्छन्, सिक्ने सिलसिलामा केही ग...

#बच्चा #उमेर
Compare →
Bizshala
20h ago
परिवारको स्वास्थ्य बीमा गर्दा धेरैले गर्छन् यस्तो गल्ती ! बच्चादेखि वृद्ध अभिभावकसम्म कसरी लिने सही बीमा ?

काठमाण्डौ । परिवारका कुनै सदस्य अचानक बिरामी परे वा अस्पताल भर्ना गर्नुपरे उपचार खर्चले वर्षौँको बचत एकैपटक सकिन सक्छ।...

#बच्चा
Compare →

Related Stories

Business & Economy
Build #2612