Trending
Prev Story
Next Story

प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतले कर्तव्य बिर्सियो : ओली

Hamro Patro News •
November 18, 2026 • 07:54 AM
3
3 reads 0 reactions

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्र...

1 / 2
Swipe Photos

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्।

पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै उनले गत वर्ष असंवैधानिक ढङ्गले सरकार विस्थापित गरिएपछि अनधिकृत व्यक्तिको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
प्रतिनिधि सभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो: अध्यक्ष ओली

प्रतिनिधि सभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो: अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताएका छन्।

#प्रतिनिधि-सभा #केपी-ओली #प्रतिनिधि
Compare →
Onlinekhabar
56m ago
विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् …

#केपी-ओली #काठमाडौं #नेकपा
Compare →
Arthasansar
20m ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #नेकपा #ओली
Compare →
Ekantipur
21h ago
आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

आन्दोलनको मानसिकता बनाएर बस्न पार्टीपंक्तिलाई केपी ओलीको निर्देशन

अखिल नेपाल किसान महासंघको बैठकमा ओलीले तत्कालीन राजनीतिक परिस्थिति असह्य बने जुनसुकै बेला आन्दोलन सुरु हुनसक्ने बताएका छन् ।

#केपी-ओली #ओली
Compare →

Related Stories

Technology
Build #2612