Trending
Prev Story
Next Story

आईपीएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

Onlinekhabar •
November 18, 2026 • 07:01 AM
4
4 reads 0 reactions 4 comments

२ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सन आगामी डिसेम्बर १६ मा भारतको गोवामा हुने भएको छ। आईपीएलले बुधबार अक्सनको मिति र स्थान सार्वजनिक गरेको हो। यसअघि मंगलबार सबै टोलीले खेलाडी रिटेन …

आईपीएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

२ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सन आगामी डिसेम्बर १६ मा भारतको गोवामा हुने भएको छ।

आईपीएलले बुधबार अक्सनको मिति र स्थान सार्वजनिक गरेको हो। यसअघि मंगलबार सबै टोलीले खेलाडी रिटेन र रिलिज पनि घोषणा गरिसकेका छन् ।

आईपीएलको अक्सन ३ वर्षपछि भारतमै हुन लागेको हो । पछिल्ला तीन संस्करणका अक्सन क्रमशः दुबई, जेद्दाह र अबुधाबीमा आयोजना गरिए पनि यसपटक फ्रेन्चाइजहरूको आग्रहपछि बीसीसीआईले अक्सन भारतमै फर्काउने निर्णय गरेको थियो ।

आईपीएल २०२७ सिजन मार्चको अन्त्यतिर सुरु हुने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
21h ago
धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

सीएसकेले मंगलबार धोनी सन् २००८ देखि आबद्ध टोलीसँग आईपीएल २०२७ देखि नयाँ भूमिकामा जोडिने जानकारी दिएको छ।

#आईपीएल #२०२७
Compare →
Hamro Patro News
23h ago
ट्राभिस हेडले आईपीएल २०२७ नखेल्ने, हैदराबादको चर्चित ओपनिङ जोडी ‘ट्राभिशेक’टुट्ने

ट्राभिस हेडले आईपीएल २०२७ नखेल्ने, हैदराबादको चर्चित ओपनिङ जोडी ‘ट्राभिशेक’टुट्ने

काठमाडौं । अस्ट्रेलियाका ओपनर ब्याटर ट्राभिस हेडले आईपीएल २०२७ नखेल्ने निर्णय गरेका छन् । उनले आगामी सिजनबाट बाहिरिने जानकारी आफ्नो टोली सनराइजर्स हैदराबादलाई गराएका छन् । हेडको यो निर्णयसँगै आईपी...

#आईपीएल #२०२७
Compare →
Nagarik News
21h ago
धोनीले आईपीएलबाट लिए सन्यास, सीएसकेको मेन्टर बन्ने

धोनीले आईपीएलबाट लिए सन्यास, सीएसकेको मेन्टर बन्ने

उनले करिब १९ वर्ष लामो आईपीएल करियरबाट सन्यास लिने निर्णय गरेका हुन्।

#आईपीएल
Compare →

Related Stories

Property & Real Estate
Build #2612