Trending
Prev Story
Next Story

फुटबल: दक्षिण कोरिया जाँदै नेपाली बहिरा फुटबल टोली

Ekantipur •
November 17, 2026 • 03:02 PM
1
1 reads 0 reactions

पाँचौं एसिया/प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा भाग लिन ३९ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको छाङवन जाने भएको छ ।

फुटबल: दक्षिण कोरिया जाँदै नेपाली बहिरा फुटबल टोली

पाँचौं एसिया/प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा भाग लिन ३९ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको छाङवन जाने भएको छ ।

काठमाडौं — पाँचौं एसिया/प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा भाग लिन ३९ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको छाङवन जाने भएको छ ।

२०-२९ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपालको पुरुष र महिला दुवै टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष टोलीमा सन्जित श्रेष्ठ, रोहन खड्का, निर्मल बोहरा, महेन्द्र लिम्बू, चेतन गुरुङ, सूर्यबहादुर गुरुङ, दीपक कटुवाल, ईश्वर गिरी, राजीव चौलागाईं, निसान बराल, पासाङ शेर्पा, बलबहादुर सुनुवार, डाककुमार मगर, धनजित मगर, विशाल लामा, रमेशबहादुर भ्लोन, सनोज महर्जन र सूर्यकृष्ण चौलागाईं छन् ।

प्रशिक्षकमा जयकृष्ण श्रेष्ठ, सहायक प्रशिक्षकमा अनिलबहादुर गुरुङ, व्यवस्थापकमा रोहित शर्मा र अफिसियलमा कुलप्रसाद भट्टराई छन् ।

महिला खेलाडी टोलीमा प्रेरणा बिक, दिब्या लौडारी, लिजा बुढाक्षेत्री, सलमा खातुन, निमा वाङ्मो लामा, दावा शेर्पा, फुडोमा शेर्पा, रिया न्यौपाने, मन्जिता कुसुले, अनिता कु“वर, मल्लिका थापा, आयुष्मा कार्की, शशि राई, जमुना आचार्य र वर्षा गुरुङ छन् ।

प्रशिक्षकमा अनु लामा र ट्रेनरमा नवराज श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य ललिता नाथ र खेलकुद प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले मंगलबार बिदाइ गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

३० कात्तिक, सियोल (रासस/सिन्ह्वा) । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा अक्टोबर महिनामा उल्लेखनीय वृद्धि भएको छ …

#दक्षिण #कोरिया
Compare →
Nagarik News
1d ago
दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ।

#दक्षिण #कोरिया
Compare →
Hamro Patro News
3d ago
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता

काठ्माण्डौँ : नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झ...

#दक्षिण #कोरिया
Compare →

Related Stories

Sports
Build #2612