Trending
Prev Story
Next Story

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

Ekantipur •
November 17, 2026 • 01:02 PM
2
2 reads 0 reactions

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापामगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए ।

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापामगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन् । उनले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज  आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापामगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए । करको भार बढाउनुभन्दा कर तिर्न सक्ने नागरिक र व्यवसायको संख्या बढाउने नीति आवश्यक रहेको उनको भनाइ थियो ।

यस वर्षको कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
25m ago
बागमतीका मुख्यमन्त्री भन्छन्- करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ

बागमतीका मुख्यमन्त्री भन्छन्- करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ

१ मंसिर, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज  आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री …

#मुख्यमन्त्री #करको #थापामगर
Compare →
Nagarik News
4h ago
करको दायरा विस्तार र कर प्रशासन सुधारमा सरकारको जोड

करको दायरा विस्तार र कर प्रशासन सुधारमा सरकारको जोड

सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको छ।

#करको
Compare →
Hamro Patro News
18h ago
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन

त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् । मुख्यमन्त्री पाण्डेसहित प्रदेशका पूर्वमन्त्री भेषबहा...

#मुख्यमन्त्री
Compare →
Arthasansar
3d ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612