Trending
Prev Story
Next Story

बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

Onlinekhabar •
November 17, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१ मंसिर, बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सावित साईलाई मंगलबार बिहान …

बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

१ मंसिर, बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सावित साईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
६ किलो चरेस र ब्राउनसुगरसहित ६ जिल्लाबाट १३ जना पक्राउ

६ किलो चरेस र ब्राउनसुगरसहित ६ जिल्लाबाट १३ जना पक्राउ

आइतबार दिउँसोदेखि रातिसम्म भएका छुट्टाछुट्टै कारबाहीमा चरेस, ब्राउनसुगर र खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा नगदसहित उनीहरू पक्राउ परेका हुन्।

#पदार्थ #ब्राउनसुगर #सहित
Compare →
Ekantipur
1h ago
दशौं राष्ट्रिय खेलकुद: लन टेनिस र खोखो बर्दियामा हुने

दशौं राष्ट्रिय खेलकुद: लन टेनिस र खोखो बर्दियामा हुने

दशौं राष्ट्रिय खेलकुद आयोजना गरिएको कर्णाली प्रदेशमा कोर्ट नभएकाले लन टेनिस र खोखो प्रतियोगिता बर्दियामा सञ्चालन गर्न लागिएको हो।

#बर्दिया
Compare →
Hamro Patro News
9h ago
खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

मोरङ । रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित भारतीय दम्पती र उनीहरूका छोरालाई नियन्त्रणमा लिइएको छ । हिजो बेलुकी १९: ५० बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प...

#लागूऔषध #सहित
Compare →

Related Stories

National (Nepal)
Build #2612