एजेन्सी । कार्यालयका इमेल छुटेको वा हराएको चेतावनी दिँदै साइबर अपराधीहरूले व्यावसायिक खाताहरूमा पहुँच बनाउने नयाँ जुक्ति अपनाइरहेका छन् ।
माइक्रोसफ्टले विश्वभरका विभिन्न उद्योग तथा संस्थाहरूलाई लक्षित गरी सञ्चालन गरिएको एक समन्वित र बृहत् ‘फिसिङ’ अभियान पत्ता लगाएको छ । त्यसमा आक्रमणकारीहरूले इमेललाई वैध देखाउन माइक्रोसफ्ट ३६५ को सेवा सूचनाको नक्कल गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )