Trending
Prev Story
Next Story

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

Hamro Patro News •
November 17, 2026 • 07:46 AM
2
2 reads 0 reactions

काठमाडौं– नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर ...

1 / 2
Swipe Photos

काठमाडौं– नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
51m ago
सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक नबिल बैंक सम्मानित

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक नबिल बैंक सम्मानित

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर बुझाएको छ।

#नबिल #आयकर #सबैभन्दा
Compare →
Arthasansar
2h ago
सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन  सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन सम्मानित

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष...

#नबिल #आयकर #तिर्ने
Compare →
Nagarik News
2h ago
सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ।

#तिर्ने #सबैभन्दा
Compare →
Bizshala
3h ago
व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर साह

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर साह

काठमाडौं । राजबहादुर साह आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति घोषित भएका छन्। राष्ट्रिय...

#तिर्ने #सबैभन्दा
Compare →
Onlinekhabar
3h ago
सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले करदाताहरुलाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । ०७७, २०७९, २०८० र २०८२ सालमा पनि  शाह …

#तिर्ने #सबैभन्दा
Compare →

Related Stories

Business & Economy
Build #2612