Trending
Prev Story
Next Story

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

Nagarik News •
November 17, 2026 • 04:53 AM
2
2 reads 0 reactions

सोमबार प्रतितोला तीन हजार ५२० रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर तीन हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर दुई लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला तीन हजार ५२० रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर तीन हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ १०:३८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
7m ago
चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा लगातार चौथौँ दिन सुन–चाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

#सुन #घट्यो #कति
Compare →
Ekantipur
23h ago
३० कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २६९,१००, चाँदी रु ३,५२०

३० कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २६९,१००, चाँदी रु ३,५२०

सुनको भाउ तोलामा रु २६९,१०० र चाँदीको भाउ रु ३,५२० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →
Hamro Patro News
1d ago
सुन चाँदीको मूल्यमा लगातार गिरावट

सुन चाँदीको मूल्यमा लगातार गिरावट

काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो आइतबार प्रतितोला एक हजार ५०० रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार १०० रूपैय...

#प्रतितोला #सुन
Compare →
Onlinekhabar
9m ago
तोलामा १९ सय रुपैयाँ घट्यो सुन

तोलामा १९ सय रुपैयाँ घट्यो सुन

१ मंसिर, काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ …

#सुन #घट्यो
Compare →
Arthasansar
1d ago
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति ?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।  नेपाल...

#सुन #कति
Compare →

Related Stories

Business & Economy
Build #2612