Trending
Prev Story
Next Story

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति ?

Arthasansar •
November 16, 2026 • 05:35 AM
4
4 reads 0 reactions

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।  नेपाल...

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार १०० रुपैयाँ र चाँदी ८० रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको २ लाख ६९ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ६०० रुपैयाँ रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1h ago
तोलामा ११ सय रुपैयाँ घट्यो सुन

तोलामा ११ सय रुपैयाँ घट्यो सुन

३० कात्तिक, काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ …

#सुनचाँदी #घटे #तोला
Compare →
Hamro Patro News
1h ago
लगातार घट्दो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

लगातार घट्दो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु १ हजार १०० र चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ...

#सुनचाँदी #घटे #सुन
Compare →
Bizshala
2h ago
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा लगातार तीन दिन सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...

#सुनचाँदी #घटे #सुन
Compare →
Nagarik News
2h ago
आज पनि घट्यो सुन र चाँदीको मूल्य

आज पनि घट्यो सुन र चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

#सुनचाँदी #घटे #सुन
Compare →
Ekantipur
1d ago
२९ कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २७०,२००

२९ कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २७०,२००

आजको छापावाल सुनको भाउ तोलामा रु २७०,२०० र असली चाँदी रु ३,६०० रहेको छ।

#तोला #सुन
Compare →

Related Stories

Business & Economy
Build #2612