पाल्पा । पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा)’ आयोजना हुने भएको छ ।
पाल्पा साइकलिङ सङ्घको आयोजनामा आगामी मङ्सिर ५ र ६ गते तेस्रो संस्करणको सम्पदा यात्रा हुन लागेको हो । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितिमा साइकल यात्रा हुने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )