Trending
Prev Story
Next Story

‘विराटनगरको मेयरमा उठ्न तीव्र दबाब छ, ईश्वरको इच्छा के छ मलाई थाहा छैन’

Hamro Patro News •
November 16, 2026 • 03:20 PM
3
3 reads 0 reactions

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कोशी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री भीम पराजुलीले छठ पर्वको अवसरमा निरन्तर २९औँ पटक दण्ड प्रणाम (दण्डवत प्रणाम) यात्रा पूरा गरेका छन् । १४ वर्षको...

1 / 2
Swipe Photos

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कोशी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री भीम पराजुलीले छठ पर्वको अवसरमा निरन्तर २९औँ पटक दण्ड प्रणाम (दण्डवत प्रणाम) यात्रा पूरा गरेका छन् ।

१४ वर्षको उमेरदेखि सुरु गरेको यो कठिन साधनालाई उनले झन्डै ५० वर्षको उमेरमा पनि निरन्तरता दिएका छन् । हरेक वर्ष व्रत समापन गर्ने सोच बनाए पनि छठ नजिकिएसँगै शरीरमा एक किसिमको अदृश्य ऊर्जा र ताप पैदा हुने र माताले नै डोर्‍याउने अनुभव पराजुली सुनाउँछन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा

हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले हिन्दुराष्ट्र नेपालको कामना गर्दै दण्दवत प्रणामयात्रा सुरु गरेका छन्।

#प्रणाम #पराजुली #कांग्रेस
Compare →
Ekantipur
2d ago
एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल

एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

#विराटनगर
Compare →
Onlinekhabar
2d ago
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ …

#विराटनगर
Compare →
Arthasansar
2d ago
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ...

#विराटनगर
Compare →

Related Stories

Technology
Build #2612