Trending
Prev Story
Next Story

सरकार सनक र लहडका भरमा चलिरहेको छ : सभापति थापा

Hamro Patro News •
November 16, 2026 • 02:42 PM
3
3 reads 0 reactions

सिमरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार विधि र प्रक्रियाभन्दा बाहिर गएर मनोमानी ढंगले सञ्चालन भइरहेको आरोप लगाएका छन्। बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई ...

1 / 2
Swipe Photos

सिमरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार विधि र प्रक्रियाभन्दा बाहिर गएर मनोमानी ढंगले सञ्चालन भइरहेको आरोप लगाएका छन्। बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै उनले सरकारका निर्णयहरू सनक र लहडका आधारमा भइरहेको टिप्पणी गरेका हुन्।

सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ कि छैन भन्ने प्रश्न उठाउँदै थापाले भने, ‘यो सरकारले ढंगले काम गरिरहेको छ? विधिमा काम गरिरहेको छ? छैन, यो सरकार सनकका भरमा चलिरहेको छ। लहडका भरमा चलेको छ। सनक चलेकै भरमा निर्णय भइरहेको छ।’

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
मुगु दुर्घटना : घाइते अन्जु थापाको उपचारका क्रममा मृ'त्यु

मुगु दुर्घटना : घाइते अन्जु थापाको उपचारका क्रममा मृ'त्यु

मुगुको रारा ताल घुम्न जाने क्रममा भएको गाडी दुर्घटनामा घाइते भएकी अन्जु थापाको उपचारका क्रममा मृत्यु भएको छ।

#थापा
Compare →
Onlinekhabar
11h ago
राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ

राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनमा प्यानल बनाउन नेताहरू सक्रिय भएका छन् । दोस्रो पटकका लागि अध्यक्ष पदका आकांक्षी राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्न छुट्टै प्यानल बनाउन तीन शीर्ष नेताले क्रियाशिलता बढाएका …

#थापा
Compare →
Ekantipur
1d ago
समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान: सभापति थापा

समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान: सभापति थापा

सभापति थापाले समाजलाई घृणा तथा प्रतिशोधबाट मुक्त गराउन सकारात्मक सन्देश फैलाउनका लागि पार्टीले एकमहिने अभियान सञ्चालन गर्ने बताए।

#थापा
Compare →
Arthasansar
1w ago
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले कार्यभार सम्हालेका छन् । मंगलबार नियुक्त भएका अध्यक्ष थापाले आज कात्तिक...

#थापा
Compare →

Related Stories

Politics & Governance
Build #2612