Trending
Prev Story
Next Story

‘गान्धी-मण्डेला फाउण्डेसनको नेपाल च्याप्टर स्थापना

Hamro Patro News •
November 16, 2026 • 11:36 AM
4
4 reads 0 reactions

काठमाडौं– गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति, अहिंसा, करुणा, सहिष्णुता तथा मानवताको सन्देशलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गान्धी-मण्डेला फाउण्डेसन’ को नेपाल च्याप्टर औपचारिक रू...

1 / 2
Swipe Photos

काठमाडौं– गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति, अहिंसा, करुणा, सहिष्णुता तथा मानवताको सन्देशलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गान्धी-मण्डेला फाउण्डेसन’ को नेपाल च्याप्टर औपचारिक रूपमा स्थापना गरिएको छ ।

संस्थागत संरचना निर्माणमा मात्र सीमित नभई गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाले विश्व समुदायलाई दिनुभएको शान्ति, अहिंसा, समानता, स्वतन्त्रता, न्याय र मानव मर्यादाको दर्शनलाई नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच जोड्ने अभियानका रूपमा यसलाई अघि बढाइने नेपाल प्रतिनिधि टायम कट्टेलले बताए । उनका अनुसार इन्द्र कट्टेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर दर्ता भएको छ।

#गान्धी
Compare →
Onlinekhabar
2d ago
सोनिया गान्धीले संस्मरणको नाम किन राखिन् ‘बिलङिङ

सोनिया गान्धीले संस्मरणको नाम किन राखिन् ‘बिलङिङ

२८ कात्तिक, काठमाडौं । इटालीको एउटा सानो सहरबाट युवतीका रूपमा भारत आएकी सोनिया गान्धीका लागि ‘अपनत्व’ (बिलङिङ) को अर्थ केवल बस्ने ठाउँ खोज्नुमा सीमित थिएन । यो प्रेम, पहिचान, परिवार, वियोग र अन्ततः आफूले आफ्नो भन्न …

#गान्धी
Compare →
Ekantipur
2w ago
राहुल गान्धीले भने, ‘भोट चोरी सानो अपराध होइन, मुख्य निर्वाचन आयुक्त जेल जानेछन्’

राहुल गान्धीले भने, ‘भोट चोरी सानो अपराध होइन, मुख्य निर्वाचन आयुक्त जेल जानेछन्’

‘यो कुनै साधारण चोरी होइन, यो देशद्रोह हो,’ चुनावमा भएको भनिएको धाँधली र अनियमितताप्रति आक्रोश व्यक्त गर्दै गान्धीले भने ।

#गान्धी
Compare →

Related Stories

National (Nepal)
Build #2612