काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०३५ सम्म आयोजना हुने प्रमुख पुरुष प्रतियोगिताहरूको समयतालिका र खेल्ने ढाँचा स्वीकृत गरेको छ । इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठकले क्रिकेट विश्वकप, टी–२० विश्वकप, च्याम्पियन्स ट्रफी र विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको समयतालिका अनुमोदन गरेको हो ।
स्वीकृत तालिकामा सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने आईसीसी पुरुष टी–२० विश्वकपदेखि सन् २०३५ मा आयोजना हुने पुरुष क्रिकेट विश्वकपसम्मका प्रतियोगिता समेटिएका छन् ।
Read full story at source ( nepalviews.com )