Trending
Prev Story
Next Story

पाथीभरामा ६४ हजार बढी दर्शनार्थी

Hamro Patro News •
November 16, 2026 • 11:39 AM
3
3 reads 0 reactions

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ...

1 / 2
Swipe Photos

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकैदिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो साता मङ्गलबार १० हजार ६१६ जना भक्तजन पाथीभरा पुगेका थिए ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1h ago
एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना तीर्थयात्रीले दर्शन गरेका छन्।

#पाथीभरा #कात्तिक
Compare →

Related Stories

Technology
Build #2612