Trending
Prev Story
Next Story

ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण सुरु नभएपछि आमरण अनसन सुरु

Hamro Patro News •
November 16, 2026 • 10:57 AM
3
3 reads 0 reactions

ओखलढुंगा : मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल निर्माणको काम वर्षौंसम्म पनि अघि नबढेपछि स्थानीय बासिन्दा र जग्गादाताहरूले आमरण अनसन सुरु गरेका छन्। लामो समयदेखि सरकार...

1 / 2
Swipe Photos

ओखलढुंगा : मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल निर्माणको काम वर्षौंसम्म पनि अघि नबढेपछि स्थानीय बासिन्दा र जग्गादाताहरूले आमरण अनसन सुरु गरेका छन्।

लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाई नभएपछि प्रादेशिक अस्पताल तथा मेडिकल कलेज संघर्ष समितिको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यालय परिसरमै अनिश्चितकालीन आमरण अनसन सुरु भएको छ। यसअघि गत फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनसमेत पूर्णरूपमा बहिष्कार गरेका टोक्सेलबासीले ओखलढुंगावासीले यसपटक प्रदेशको राजधानी विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमै पुगेर मोर्च कसेका छन्।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा शव फेला प्रकरण : जनकपुर–ढल्केवर सडक अवरुद्ध

जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा शव फेला प्रकरण : जनकपुर–ढल्केवर सडक अवरुद्ध

२७ कात्तिक, जनकपुरधाम । श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमा मृत फेला परेपछि स्थानीय बासिन्दाहरूले जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन् । जनकपुर–ढल्केबर सडकखण्डको क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौलस्थित रडक जाम गरेका हुन् । तीनदिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ …

#प्रादेशिक #अस्पताल
Compare →
Nagarik News
3w ago
राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा सिटीस्क्यान बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ', उनले भने, 'आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।'

#अस्पताल #प्रादेशिक
Compare →
Ekantipur
1d ago
दशकदेखि ट्रमा सेन्टरको पर्खाइमा धौलागिरि अस्पताल

दशकदेखि ट्रमा सेन्टरको पर्खाइमा धौलागिरि अस्पताल

२०७२ सालमा घोषणा गरिएको ट्रमा सेन्टर भवन, दरबन्दी र पूर्वाधार अभावका कारण अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

#अस्पताल
Compare →
Bizshala
3d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

Technology
Build #2612