Trending
Prev Story
Next Story

यमन सेना फिर्तालगत्तै हुथीको पूर्ण नियन्त्रणमा बाब अल-मन्देब जलडमरुमध्य

Hamro Patro News •
November 16, 2026 • 08:46 AM
2
2 reads 0 reactions

काठमाडौं– यमनको सरकारी सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल-मन्देब जलडमरूमध्यलाई नियाल्न सकिने क्षेत्रमा रहेको आफ्नो सैन्य उपस्थिति फिर्ता गर्ने घोषणा गरेको छ । उनीहरू पछि हटेसँगै सो क्षेत्र इर...

1 / 2
Swipe Photos

काठमाडौं– यमनको सरकारी सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल-मन्देब जलडमरूमध्यलाई नियाल्न सकिने क्षेत्रमा रहेको आफ्नो सैन्य उपस्थिति फिर्ता गर्ने घोषणा गरेको छ । उनीहरू पछि हटेसँगै सो क्षेत्र इरान समर्थित हुथी विद्रोही समूहको नियन्त्रणमा पुगेको छ ।

यमनको सेनाले लालसागरको दक्षिणी छेउमा रहेको महत्त्वपूर्ण सामुद्रिक व्यापारिक मार्गबाट आफ्ना सैनिकलाई फिर्ता बोलाएर अन्तरिम राजधानी अदनको रक्षाका लागि पुनः परिचालन गर्न लागेको जनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3h ago
विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ : सेना

विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ : सेना

नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुनःस्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको स्पष्ट पारेको छ।

#सेना #पूर्ण
Compare →
Onlinekhabar
21h ago
करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

२९ कात्तिक, काठमाडौं । कात्तिक मसान्त करदाताका लागि महत्त्वपूर्ण दिन हो । यस दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट र सुविधा उपयोग गर्ने अन्तिम दिनसमेत हो …

#महत्त्वपूर्ण #पूर्ण
Compare →

Related Stories

Technology
Build #2612