काठमाडौं – इरान युद्धका कारण बढेको मुद्रास्फीति, प्रतिकूल मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्रमा सुस्ती देखिएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासिकमा जापानको अर्थतन्त्रमा कुनै वृद्धि नभएको सरकारी तथ्यांकले देखाएको छ ।
अर्थतन्त्रमा ०.१ प्रतिशत वृद्धि हुने विश्लेषकहरूको अनुमान रहे पनि वास्तविक नतिजा त्यसको विपरीत देखिएको हो । वार्षिक आधारमा जापानको अर्थतन्त्र ०.१ प्रतिशतले सङ्कुचित भएको छ ।
Read full story at source ( bishowkhabar.com )