Trending
Prev Story
Next Story

इंग्ल्यान्डको हातबाट स्पेनको अपराजित यात्रामा पूर्ण विराम

Ekantipur •
November 16, 2026 • 02:32 AM
2
2 reads 0 reactions

इंग्ल्यान्डले यूईएफए नेसन्स लिगमा आइतबार स्पेनलाई ३–२ ले पराजित गरेको छ । यससँग विश्व च्याम्पियन स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

इंग्ल्यान्डको हातबाट स्पेनको अपराजित यात्रामा पूर्ण विराम

इंग्ल्यान्डले यूईएफए नेसन्स लिगमा आइतबार स्पेनलाई ३–२ ले पराजित गरेको छ । यससँग विश्व च्याम्पियन स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

काठमाडौँ — इंग्ल्यान्डले यूईएफए नेसन्स लिगमा आइतबार स्पेनलाई ३–२ ले पराजित गरेको छ । यससँग विश्व च्याम्पियन स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बेल्जियमले भने अर्को खेलमा इटालीलाई ४–१ ले हराएको छ र फ्रान्ससँगै क्वाटरफाइनल पुगेको छ ।

टोमस टुचेलको इंग्ल्यान्डले स्पेन सम्मिलित समूह ए–थ्री पनि जित्न सफल रह्यो । दुवै समान १५ अंकमा रहे । इंग्ल्यान्डले दस खेलाडीमा सीमित रहेर यो जित निकालेको हो । स्पेन भने सन् २०२३ यता पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा पराजित भएको हो ।

इंग्ल्यान्डले ह्यारी केनले पेनाल्टीबाट गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । उनको यो इंग्ल्यान्डका लागि कीर्तिमानी ९३ औं गोल रह्यो । त्यसपछि इंग्ल्यान्डका लागि इजरी कोन्सा र बेन ह्याइटले गोल गरे । इलिट एन्डरसनले ६३ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाडे ।

त्यसैमा प्राप्त पेनाल्टीलाई मिखेल ओयारजबलले गोलमा परिणत गरे र स्पेन पहिलो गोल फर्काउन सफल रह्यो । त्यसपछि निको विलियम्सले दोस्रो गोल थपे । फ्रान्सले भने टर्कीलाई २–१ ले हरायो । यस्तै क्रोएसियाले चेक गणतन्त्रलाई २–१ ले पन्छायो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
स्पेनको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम, १० खेलाडीमा सीमित इंग्ल्यान्डको ऐतिहासिक जित!

स्पेनको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम, १० खेलाडीमा सीमित इंग्ल्यान्डको ऐतिहासिक जित!

म्याड्रिड । युइएफए नेसन्स लिगअन्तर्गतको रोमाञ्चक भिडन्तमा इंग्ल्यान्डले विश्व विजेता स्पेनलाई ३–२ गोलले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ। यससँगै इंग्ल्यान्डले स्पेनको लगातार ४३ खेलदेखिको अपराजि...

#स्पेन #इंग्ल्यान्ड #अपराजित
Compare →
Nagarik News
1h ago
इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

अन्तिम समयमा स्पेनले लगातार दबाब बनाए पनि इङ्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित जोगाए।

#स्पेन #अपराजित
Compare →
Arthasansar
2d ago
इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

कप्तान ह्यारी केनले इंग्ल्यान्डका लागि कीर्तिमानी १ सय २६ औं खेलमा गोल गर्दा इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ ले...

#इंग्ल्यान्ड
Compare →
Bizshala
3d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#स्पेन
Compare →
Onlinekhabar
4d ago
महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

२६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब …

#स्पेन
Compare →

Related Stories

Sports
Build #2612