हुम्ला – हुम्ला जिल्लाको नाम्खा गाउँपालिका– ५ मा निर्माण हुने सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको निर्माणको बाटो खुलेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ( इआईए ) गर्नका लागि इन्स्पायर ल्किल इनर्जी लिमिटेडले इआईए गर्नका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दासँग राय, सुझाव र सल्लाह मागका लागि सूचना सार्वजनिक गरेपछि यसको बाटो खुलेको हो।
Read full story at source ( deshsanchar.com )