Trending
Prev Story
Next Story

ज्येष्ठ नागरिकहरू माग्दै छन् छुट्टै मन्त्रालय र सामुदायिक आवासग्राम

Ekantipur •
November 15, 2026 • 02:02 PM
2
2 reads 0 reactions

ज्येष्ठ नागरिकहरूले उपचार, हेरचाह र सामाजिक सुरक्षामा सहज पहुँचका लागि छुट्टै मन्त्रालय, आयोग तथा सुविधासम्पन्न ज्येष्ठ नागरिकग्रामको माग अघि सारेका छन् ।

ज्येष्ठ नागरिकहरू माग्दै छन् छुट्टै मन्त्रालय र सामुदायिक आवासग्राम

ज्येष्ठ नागरिकहरूले उपचार, हेरचाह र सामाजिक सुरक्षामा सहज पहुँचका लागि छुट्टै मन्त्रालय, आयोग तथा सुविधासम्पन्न ज्येष्ठ नागरिकग्रामको माग अघि सारेका छन् ।

धनकुटा — जीवनको ऊर्जाशील समय परिवार, सन्तान र समाजको भविष्य निर्माणमा खर्चिएका ज्येष्ठ नागरिक तिनै सन्तानहरू रोजगारी र अवसरको खोजीमा टाढिँदै जाँदा ‍एक्लोपन, उपेक्षा र असुरक्षामा बाँचिरहेका छन् । उनीहरूले स्वास्थ्य उपचार, हेरचाह र सामाजिक सुरक्षाजस्ता आधारभूत आवश्यकतासमेत सहजरूपमा पाउन नसकेको अवस्था छ । यिनै समस्या समाधानका लागि आवाज उठाउन देशभरबाट धनकुटामा भेला भएका ज्येष्ठ नागरिकले छुट्टै मन्त्रालय, आयोग र सुविधासम्पन्न ज्येष्ठ नागरिकग्राम स्थापनाको माग अघि सारेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5h ago
जेष्ठ नागरिकका हक-अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालयको माग

जेष्ठ नागरिकका हक-अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालयको माग

२९ कात्तिक, धनकुटा । ज्येष्ठ नागरिकहरूले राज्यले प्रदान गर्दै आएका सेवा, सुविधा तथा हकअधिकार सहज रुपमा उपभोग गर्न पाउनुपर्ने माग गरेका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको १२ औँ साधारणसभाको शनिबार र आइतबार धनकुटामा आयोजित …

#ज्येष्ठ #छुट्टै
Compare →
Bizshala
3d ago
ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा...

#ज्येष्ठ
Compare →
Hamro Patro News
5d ago
विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति वृद्धाश्रम । जीवनको उत्तराद्र्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरु प्रायः सम्झनामै सीमित हुने गर्छन्...

#ज्येष्ठ
Compare →
Nagarik News
1w ago
छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।

#छुट्टै
Compare →

Related Stories

World News
Build #2612