Trending
Prev Story
Next Story

विराटनगरमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै छठ (तस्बिर)

Nagarik News •
November 15, 2026 • 11:59 AM
3
3 reads 0 reactions

तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विराटनगरमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ ।

1 / 11
Swipe Photos

तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ  विराटनगरमा पनि  अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ ।  अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरस्थित सुनसरी—मोरङ सिंचाईको नहर, सिंगिया खोला, केशलियाखोला र स्थानिय पोखरी तथा जलाशयहरूमा भक्तजनको भीड लागेको छ ।

छठका लागि घाटलाई आकर्षक बनाउन सरसफाइसँगै विद्युत् बत्ती, पण्डाल र अन्य सजावटका सामग्री राख्न राखिएको  छ । विराटनगरका विभिन्न छठ घाटहरूमा सूर्यदेव र छठीमाताका मुर्तिहरू पनि बनाइएको छ ।  सूर्यदेव र छठी माताको उपासना गरिने छठ पर्व धार्मिक आस्था, शुद्धता, अनुशासन र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो । यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ ।  परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै श्रद्धालुहरू छठको व्रत बस्ने गर्छन् । चार दिनसम्म मनाउने परम्परा छ ।

प्रकाशित: २९ कार्तिक २०८३ १७:४४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

सन्तान प्राप्ति र श्रीमानको लामो आयुको लागि सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख...

#अस्ताउँदो #पर्व #सूर्य
Compare →
Bizshala
12h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#अस्ताउँदो #पर्व #सूर्य
Compare →
Onlinekhabar
12h ago
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२९ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक …

#अस्ताउँदो #पर्व #सूर्य
Compare →
Ekantipur
2h ago
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

वीरगन्जका घडिअर्वा, मुर्ली, नगवा, रानीघाटसहितका घाटमा निर्जल व्रत बसेका भक्तजनले पूजासामग्रीसहित अस्ताउँदो सूर्यको आराधना गरे।

#अस्ताउँदो #सूर्य #अर्घ
Compare →
Arthasansar
1d ago
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ...

#विराटनगर
Compare →

Related Stories

Technology
Build #2612