राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् ।
उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेका छन् । लामिछाने दम्पती गंगासागर घाटमा छठ पूजामा सहभागी हुँदै श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका हुन् ।
प्रकाशित: २९ कार्तिक २०८३ १७:५७ आइतबार