काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सभा र स्थानीय तह निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले मङ्सिर ४ गते बोलाएको बताएका छन् । छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आ...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सभा र स्थानीय तह निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले मङ्सिर ४ गते बोलाएको बताएका छन् ।
छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आयोजित कार्यक्रममा थापाले निर्वाचन आयोगले मङ्सिर ४ गते प्रमुख राजनीतिक दलहरूलाई बोलाएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed