Trending
Prev Story
Next Story

वैभवीलाई थाइल्यान्डमा दुई पदक

Hamro Patro News •
November 15, 2026 • 10:53 AM
4
4 reads 0 reactions

काठमाडौँ- तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् । नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी...

वैभवीलाई थाइल्यान्डमा दुई पदक

काठमाडौँ- तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् । नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन् ।

बैंककस्थित फेसन आइल्याण्डको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन् । त्यस्तै, पुम्से विधामा ३५ सहभागी खेलाडीमाझ भएको प्रतिस्पर्धामा वैभवीले कास्य पदक प्राप्त गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
28m ago
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक

तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन्।

#वैभवी #पदक #थाइल्यान्ड
Compare →
Ekantipur
19m ago
वैभवीले बैंकक खुला तेक्वान्दोमा नेपाललाई दिलाइन् दुई पदक

वैभवीले बैंकक खुला तेक्वान्दोमा नेपाललाई दिलाइन् दुई पदक

थाइल्यान्डमा आयोजित प्रतियोगितामा नेपालकी एकमात्र सहभागी ११ वर्षीया वैभवीले क्योरुगीमा रजत र पुम्सेमा कास्य पदक जितिन्।

#वैभवी #पदक #थाइल्यान्ड
Compare →
Onlinekhabar
7h ago
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित ४ पदक

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित ४ पदक

२९ कात्तिक, काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् । रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश …

#पदक
Compare →

Related Stories

Technology
Build #2612