Trending
Prev Story
Next Story

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Hamro Patro News •
November 15, 2026 • 08:08 AM
4
4 reads 0 reactions

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो

तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो

२९ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको छ । तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका …

#सुनचाँदी #सुन #प्रतितोला
Compare →
Nagarik News
2d ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुनचाँदी #सुन #बजारमा
Compare →
Bizshala
3h ago
आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। शुक्रबार १२ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा एक...

#सुन #प्रतितोला #घट्यो
Compare →
Arthasansar
4h ago
सुनचाँदीको मूल्यमा गिरावट, एक तोलाको कति ?

सुनचाँदीको मूल्यमा गिरावट, एक तोलाको कति ?

नेपाली बजार आइतबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य १ हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले सस्तो...

#सुनचाँदी #सुन
Compare →
Ekantipur
2h ago
२९ कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २७०,२००

२९ कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २७०,२००

आजको छापावाल सुनको भाउ तोलामा रु २७०,२०० र असली चाँदी रु ३,६०० रहेको छ।

#सुन #घट्यो
Compare →

Related Stories

National (Nepal)
Build #2612