Trending
Prev Story
Next Story

चीनमा १९ सिटे विद्युतीय विमानको पहिलो मानवसहित परीक्षण उडान सफल

Hamro Patro News •
November 15, 2026 • 08:13 AM
2
2 reads 0 reactions

काठमाडौं । अब विद्युतीय गाडी मात्रै होइन, विद्युतीय विमानबाट पनि यात्रा गर्ने दिन नजिकिँदै छ । चीनले १९ जनासम्म यात्रु बोक्न सक्ने विद्युतीय यात्रुवाहक विमानको पहिलो मानवसहितको परीक्षण उडान सफलतापू...

1 / 2
Swipe Photos

काठमाडौं । अब विद्युतीय गाडी मात्रै होइन, विद्युतीय विमानबाट पनि यात्रा गर्ने दिन नजिकिँदै छ । चीनले १९ जनासम्म यात्रु बोक्न सक्ने विद्युतीय यात्रुवाहक विमानको पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

चीनको घरेलु प्रविधिमा आधारित सीई–२५ए नामक उक्त विमानले शनिबार नोभेम्बर १४ मा शान्दोङ प्रान्तको बिन्झाउबाट पहिलो पटक चालक दलसहित उडान भरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
प्राविधिक समस्या हुँदा अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १७ हजार उडान रद्द

प्राविधिक समस्या हुँदा अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १७ हजार उडान रद्द

अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्।

#उडान
Compare →
Onlinekhabar
3h ago
चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य

चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा …

#चीन
Compare →
Ekantipur
16h ago
चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

हाम्रा लागि चीन र भारत दुवै छिमेकी राष्ट्र उत्तिकै महत्त्वपूर्ण छन्, एउटा राष्ट्रसँग कुरा गर्दा अर्को छिमेकीको विषयमा छलफल गर्नु उचित हुँदैन, विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र चीनको विकासलगायतका विषयमा केन्द्रित हुनुहोला : रवि लामिछाने, सभापति, रास्वपा

#चीन
Compare →
Bizshala
22h ago
अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

काठमाण्डौ । हवाई यातायात नियन्त्रण केन्द्रहरूको सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाले शुक्रबार देशभरका विमानस्थलबाट उडान भर्न रोक लगायो। चार घण्टाभन्दा बढी समयपछि रोक हट्यो र सीमित उडान सुरु भए। तर हजारौँ उडान रद्द वा ढिला हुँदा नयाँ टिकट र वैकल्पिक उडान खोजिरहेका हजारौँ यात्रु विमानस्थलमै अड्किए।

#उडान
Compare →
Arthasansar
3d ago
एयर इन्डियाको विमान अपहरण गर्ने धम्की

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ...

#विमान
Compare →

Related Stories

World News
Build #2612