Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको मैथिली सन्देश : छैठके बहुत रास शुभकामना !

Onlinekhabar •
November 15, 2026 • 04:30 AM
4
4 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना …

प्रधानमन्त्री बालेनको मैथिली सन्देश : छैठके बहुत रास शुभकामना !

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए ।

शुभकामना सन्देशमा उनले भनेका छन् ‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् । भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् ।’

उनले अगाडि लेखेका छन्, ‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
छठ पर्वले सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गर्ने गगनकाे विश्वास

छठ पर्वले सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गर्ने गगनकाे विश्वास

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताक...

#पर्व #शुभकामना
Compare →
Nagarik News
22h ago
बिहान ‘बालेन ढाल्ने’ भन्दै कराउनेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बास्कोटा

बिहान ‘बालेन ढाल्ने’ भन्दै कराउनेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘बालेन ढाल्ने नै हो’ भन्दै घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको टिप्पणी गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612