Trending
Prev Story
Next Story

भीरबाट खसेको ढुंगा लाग्दा एकको मृत्यु

Ekantipur •
November 15, 2026 • 03:04 AM
4
4 reads 0 reactions

जिल्लाको गौमुल गाउँपालिकामा भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।

भीरबाट खसेको ढुंगा लाग्दा एकको मृत्यु

जिल्लाको गौमुल गाउँपालिकामा भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।

बाजुरा — जिल्लाको गौमुल गाउँपालिकामा भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका–५ कोट बस्ने बलबहादुर बुढाका छोरा ८ वर्षीय समीर बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार शनिबार वडा नम्बर ४ को घोगालाबा आफ्नै घर कोट जाने क्रममा भीरबाट खसेको ढुंगा टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु बताए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएर राखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर ८ वर्षीय बालकको मृत्यु

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर ८ वर्षीय बालकको मृत्यु

धनगढी । बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर बुढाका ८ वर्षीय छोरा समिर बुढाको ढुङ्गा लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार शुक्रबार द...

#मृत्यु #खसे
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#मृत्यु #गाउँपालिका
Compare →
Nagarik News
2d ago
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

#मृत्यु #गाउँपालिका
Compare →

Related Stories

National (Nepal)
Build #2612