Trending
Prev Story
Next Story

स्पेसएक्सको स्टारसिप रकेटको तल्लो भाग समुद्रमा विस्फोट

Hamro Patro News •
November 14, 2026 • 04:29 PM
4
4 reads 0 reactions

स्पेसएक्सले आफ्नो विशाल 'स्टारसिप' रकेटको माथिल्लो भाग पृथ्वीमा फर्कने क्रममा त्यसलाई समात्ने (क्याच गर्ने) प्रयास गर्ने कि नगर्ने भन्नेबारे पछि निर्णय गर्ने भएको छ। शुक्रबार रकेटको तल्लो भाग (बुस...

1 / 2
Swipe Photos

स्पेसएक्सले आफ्नो विशाल 'स्टारसिप' रकेटको माथिल्लो भाग पृथ्वीमा फर्कने क्रममा त्यसलाई समात्ने (क्याच गर्ने) प्रयास गर्ने कि नगर्ने भन्नेबारे पछि निर्णय गर्ने भएको छ।

शुक्रबार रकेटको तल्लो भाग (बुस्टर) लाई समात्ने पहिलो प्रयास असफल भई समुद्रमा विस्फोट भएपछि अब सबैको ध्यान माथिल्लो भागमा केन्द्रित भएको हो। स्पेसएक्सले लन्च टावरमा रहेका 'चपस्टिक्स' भनिने यान्त्रिक हातहरूको मद्दतले रकेटका दुवै भाग (तल्लो र माथिल्लो) लाई समात्ने लक्ष्य राखेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।

#भाग
Compare →
Onlinekhabar
3d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#भाग
Compare →

Related Stories

Technology
Build #2612