Trending
Prev Story
Next Story

छठ मनाउन तीनदिने जनकपुर भ्रमणमा रवि लामिछाने, स्वागतका लागि विमानस्थलमा उपस्थित हुन रास्वपाको निर्देशन

Hamro Patro News •
November 14, 2026 • 03:55 PM
3
3 reads 0 reactions

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन धर्मपत्नी निकिता पौडेलसहित तीनदिने जनकपुरधाम भ्रमणमा आउने भएका छन्। उनको स्वागतका लागि रास्वपा मधेश प्रदेश कार्...

1 / 2
Swipe Photos

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन धर्मपत्नी निकिता पौडेलसहित तीनदिने जनकपुरधाम भ्रमणमा आउने भएका छन्। उनको स्वागतका लागि रास्वपा मधेश प्रदेश कार्यालयले पार्टीका नेता, पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकहरूलाई जनकपुर विमानस्थलमा उपस्थित हुन आधिकारिक सूचना जारी गरेको छ।

रास्वपा मधेश प्रदेश महामन्त्री मनिष कुमार साहद्वारा हस्ताक्षरित सूचनाअनुसार लामिछाने कात्तिक २८ गतेदेखि ३० गतेसम्म जनकपुरधामस्थित ऐतिहासिक गंगासागरमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
7h ago
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । यसवर्षको छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् । उनी केहीबेर अघि विमानमार्फत जनकपुर पुगेका हुन् । लामिछाने जनकपुर जाने कार्यसूची यसअघि नै बनिसकेको थियो । सभापति लामिछाने पत्नी निकिता …

#रवि-लामिछाने #रास्वपा #मनाउन
Compare →
Nagarik News
10h ago
छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।

#रवि-लामिछाने #रास्वपा #मनाउन
Compare →
Ekantipur
1h ago
चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

हाम्रा लागि चीन र भारत दुवै छिमेकी राष्ट्र उत्तिकै महत्त्वपूर्ण छन्, एउटा राष्ट्रसँग कुरा गर्दा अर्को छिमेकीको विषयमा छलफल गर्नु उचित हुँदैन, विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र चीनको विकासलगायतका विषयमा केन्द्रित हुनुहोला : रवि लामिछाने, सभापति, रास्वपा

#रवि-लामिछाने #रास्वपा #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612