काठमाडौं । पाकिस्तानी युवक अब्दुल्लाहसँगको इन्गेजमेन्टपछि विवादमा तानिएकी सामाजिक सञ्जालमा चर्चित अनु परियार फेरि चर्चामा आएकी छन्।
अब्दल्लाह दुबईमा अर्की युवतीसँग लामो समयदेखि लिभिङ टुगेदरमा रहेको दाबी सार्वजनिक भएपछि अनुले इन्गेजमेन्ट गरेको २४ घण्टा नबित्दै सम्बन्ध अन्त्य गर्ने बताएकी थिइन्। उक्त घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो।
Read full story at source ( barnanmedia.com )