Trending
Prev Story
Next Story

गुगल सर्चमा एआई अपग्रेड, अब जटिल प्रश्नको पनि छिटो र सटीक जवाफ

Hamro Patro News •
November 14, 2026 • 11:42 AM
2
2 reads 0 reactions

काठमाडौं । गुगलले आफ्नो सर्च सेवाको क्षमता विस्तार गर्दै नयाँ एआई मोडेल ‘जेमिनी ४ हाइड्रोजन’ सार्वजनिक गरेको छ । नयाँ मोडेलको समावेशसँगै गुगल सर्चले अब बहुआयामिक प्रश्न, जटिल अनुरोध र टाइपिङमा भएका...

1 / 2
Swipe Photos

काठमाडौं । गुगलले आफ्नो सर्च सेवाको क्षमता विस्तार गर्दै नयाँ एआई मोडेल ‘जेमिनी ४ हाइड्रोजन’ सार्वजनिक गरेको छ । नयाँ मोडेलको समावेशसँगै गुगल सर्चले अब बहुआयामिक प्रश्न, जटिल अनुरोध र टाइपिङमा भएका कठिन त्रुटि समेत पहिलेभन्दा प्रभावकारी रूपमा बुझेर जवाफ दिन सक्ने कम्पनीले जनाएको छ । गुगलले यसलाई सर्च सेवाका लागि अहिलेसम्मकै ठूलो मोडेल सुधारका रूपमा प्रस्तुत गरेको छ ।

नयाँ मोडेललाई विशेष गरी गति, कार्य क्षमता र एजेन्टिक वर्कफ्लोमा आधारित कामका लागि विकास गरिएको हो । गुगलका अनुसार जेमिनी ४ कार्बन र जेमिनी ४ आर्गन जस्ता मोडेल कठिन समस्या समाधान गर्न गहन तर्क क्षमतामा केन्द्रित छन् भने हाइड्रोजनलाई कम समयमा धेरै चरणका काम सम्पन्न गर्न सक्षम बनाइएको छ ।एजेन्टिक वर्कफ्लोमा एआईले प्रयोगकर्ताको निर्देशनअनुसार आफैं विभिन्न चरणका काम अघि बढाएर पूरा गर्न सक्छ ।

Read full story at source ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
2w ago
एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो

एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढ्दो लगानी र त्यसले मुख्य व्यवसायमा पारेको प्रभावप्रति लगानीकर्ता...

#गुगल #एआई
Compare →
Nagarik News
2d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।

#सर्च
Compare →

Related Stories

Technology
Build #2612