Trending
Prev Story
Next Story

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

Bizshala •
October 13, 2026 • 06:02 PM
2
2 reads 0 reactions

काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।

उच्च खरिद गर्ने  ब्रोकरहरुमा डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, ओपल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, एबीसी सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र सुमेरु सेक्युरिटिज रहेका छन् ।

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ७७ करोड १२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.२८ प्रतिशत सेयर खरिद भएको छ भने ५१.७२ प्रतिशत सेयर बिक्री भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सेयरको मूल्य कसको हातमा हुन्छ ? नेप्से, ब्रोकर कि ठूला लगानीकर्ता ?

सेयरको मूल्य कसको हातमा हुन्छ ? नेप्से, ब्रोकर कि ठूला लगानीकर्ता ?

काठमाडौं- सेयर बजारमा लगानी गर्ने धेरैको जिज्ञासा हुन्छ– कुनै कम्पनीको सेयरको मूल्य एकाएक किन बढ्छ ? किन घट्छ ? के नेप्से, ब्रोकर कम्पनी वा ठूला लगानीकर्ताले आफूखुसी सेयरको भाउ घटाउने र बढाउने गर्छ...

#ब्रोकर
Compare →
Onlinekhabar
2d ago
काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको …

#वटा
Compare →
Ekantipur
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ ले व्यवस्थाले क–कसलाई समेट्छ ? के नयाँ कुरा समेटेको छ ? कार्यविधि कार्यान्वयन हुन कति सहज छ ? यस्ता प्रश्नकाे जिज्ञासा हामीले ६ प्रश्नोत्तरमार्फत् बुझाउने प्रयास गरेका छौं ।

#खरिद
Compare →
Nagarik News
1w ago
पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारीमा सरकार

पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारीमा सरकार

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले नेपाल पूर्वाधार सम्मेलन २०२६ अघि ५९ वटा कानुन संशोधन गर्ने तयारी भइरहेको बताएकी छन् ।

#वटा
Compare →

Related Stories

Business & Economy
Build #2612