अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु सङ्कटबाट सबैभन्दा बढी प्रभावित अतिकम विकसित राष्ट्रहरूका लागि जलवायु वित्त कम्तीमा तीन गुणाले वृद्धि गर्न तथा अनुदान र सहुलियतपूर्ण वित्तीय सहायता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक उच्चस्तरीय मन्त्रीस्तरीय संवादमा ४४ अतिकम विकसित राष्ट्रको समूहका तर्फबाट सम्बोधन गर्दै उनले जलवायु वित्तको अपर्याप्तता, असमान वितरण र जटिल पहुँच प्रक्रियाले जोखिममा रहेका मुलुकको जलवायुकार्य प्रभावित भएको बताए ।
Read full story at source ( lokaantar.com )