Trending
Prev Story
Next Story

TOURISM

Bizshala •
October 13, 2026 • 10:21:24 PM
3
3 reads 0 reactions

TOURISM

काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित, सञ्चालनयोग्य र पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर नाट्टाले कार्यक्रम आयोजना गरेको हो। नाट्टाका महासचिव राजकुमार देवकोटाका अनुसार नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको सन्देश...

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार प्रकाशित सूचनामार्फत योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिन कार्यालय समयभित्र आवेदन...

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै प्रशासनले यात्राको तयारीमा रहेका तथा पदयात्रामा रहेका सबै पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न आग्रह गरेको हो।प्रशासनका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा बाढी आएको थियो। बाढीका...

काठमाण्डौ। सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए ।नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना...

काठमाण्डौ। लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले यात्रुको माग बढेसँगै उक्त गन्तव्यमा पुनः नियमित उडान सञ्चालन गर्न लागेको जनाएको छ।पछिल्लो समय यात्रुको माग बढेपछि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। यो हवाई सेवाले भारतको उत्तर प्रदेशलाई...

काठमाण्डौ । भरतपुर महानगरपालिका–१ मा रहेको ऐतिहासिक दियालो बङ्गला अवलोकन गर्न गत आर्थिक वर्षमा २५ हजार ४२५ जना पुगेका छन्। अवलोकनकर्तामा भारत र चीनका पर्यटकसमेत रहेको भरतपुर महानगरपालिकाले जनाएको छ।अवलोकनकर्तामध्ये १६९ जना ज्येष्ठ नागरिक र एक हजार ५३३ जना विद्यार्थी रहेका छन्। २०८१ असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गला अवलोकनबाट गत आवमा २४ लाख ५८...

काठमाण्डौ । गत वर्ष यलुङ–री हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका पाँच विदेशी आरोहीको शव भेटिएको आशंका गरिएको छ। गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा स्थानीयले पाँचवटा शव देखेको जानकारी दिएपछि उद्धार तथा पहिचानका लागि गरिएको हेलिकोप्टर उडान भने खराब मौसमका कारण सफल हुन सकेको छैन।सिमीगाउँबाट गत शुक्रबारदेखि हेलिकोप्टरमार्फत...

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै बेलायती गोर्खा तथा गैरआवासीय नेपाली संघ, बेलायत र विश्वभर रहेका नेपाली समुदायको तर्फबाट यस्तो माग...

काठमाण्डौ । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका–९ स्थित बादलडाँडा नजिकको जङ्गलमा सम्पर्कविहीन भएका तीन युवक सकुशल फेला परेका छन्।

काठमाण्डौ । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा तीन जना नेपाली युवा सम्पर्कविहीन भएपछि कास्की प्रहरीले खोजी अभियानलाई तीव्र बनाएको छ।पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ मर्दी हिमालको हाइ क्याम्पबाट तल झर्ने क्रममा हराएका हुन्। उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा आसपासको जंगल क्षेत्रमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने...

काठमाण्डौ । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक...

काठमाण्डौ । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा गएको हिमपहिरोपछि नेपाली मूलका प्रख्यात पर्वतारोही तथा पूर्व रोयल मरीन निर्मल पुर्जा (निम्स दाइ) नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ।पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। घटनापछि...

काठमाण्डौ । नेपालले अन्तर्राष्ट्रिय माइस (मिटिङ, इन्सेन्टिभ्स, कन्फेरेनेन्स तथा एक्जिविसन) तथा डेस्टिनेशन वेडिङ पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्था इभेन्ट व्यवस्थापक महासंघ ९इएमएफ० ग्लोबलले आफ्नो १३औँ ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड२०२६ पहिलो पटक नेपालमा आयोजना हुँदैछ...

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बीच अपि–साइपाल तथा कञ्चनजंघा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।नेपाल पर्यटन बोर्डमा बुधबार नेपाल पर्यटन बोर्डका निमित्त...

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले पर्यटन क्षेत्रसँग सम्बन्धित दशकौं पुराना ऐन–कानुन संशोधन गरी नेपाललाई थप पर्यटनमैत्री गन्तव्यका रूपमा विकास गरिने बताएका छन् । होटल संघ नेपालले सोमबार होटल हिमालयमा आयोजना गरेको ‘आतिथ्य संवाद’ कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका...

काठमाण्डौ । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन् । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच जना कार्यकारी समितिका सदस्यहरुलाई सोमबार बोर्डमा स्वागत गरिएको हो ।यससँगै बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्ड स्थापनाको उद्देश्य, नीति तथा...

काठमाण्डौ । नेपाल पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहल सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघ (एनएमए) बीच विशेष पर्वतारोहण तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।समझदारीअनुसार नेपालको पर्वतीय पर्यटन क्षेत्रमा...

काठमाण्डौ। ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनका लागि महासचिव पदमा युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । ठमेल परिषद्को आगामी असार २७ गते हुन लागेको निर्वाचनका लागि उहाँले उम्मेदवारी दिएका हुन्।  ‘संघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्व’ भन्ने मूल नाराका साथ कंडेल चुनावी मैदानमा उत्रिएका...

काडमाण्डौ । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई काठमाण्डौमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । काठमाण्डौमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । तालिममा विभिन्‍न ट्राभल तथा टुर एजेन्सीका ५० जना व्यवसायीहरुको सहभागिता रहेको छ ।तालिममा विभिन्न प्रकारका करहरु, पर्यटन...

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612