Trending
Prev Story
Next Story

भायानेटले ल्यायो आजको प्रोब्लम, आजै फिक्स सेवा

Ekantipur •
November 13, 2026 • 03:01 PM
5
5 reads 0 reactions

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने

भायानेटले ल्यायो आजको प्रोब्लम, आजै फिक्स सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने

काठमाडौँ — भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले  आजको प्रोब्लम, आजै फिक्स सेवा सुरु गरेको छ।

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकको समस्याको प्रकृतिअनुसार भायानेटले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्ने कम्पनीले जनाएको छ।

ग्राहक सेवामा विशेष प्राथमिकता दिँदै आएको भायानेटले यस सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने विश्वास लिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।

#प्राविधिक #समस्या #समाधान
Compare →
Hamro Patro News
5h ago
प्राविधिक समस्याका कारण अमेरिकाभरका सबै हवाई उडान ठप्प, दशौँ हजार यात्रु अलपत्र

प्राविधिक समस्याका कारण अमेरिकाभरका सबै हवाई उडान ठप्प, दशौँ हजार यात्रु अलपत्र

वासिङ्टन डिसी – संयुक्त राज्य अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीको दूरसञ्चार सेवामा अचानक गम्भीर प्राविधिक समस्या आएपछि अमेरिकाभरका सबै विमानस्थलबाट हुने उडानहरू पूर्ण रूपमा रोकिएका छन्। संघी...

#प्राविधिक #समस्या
Compare →

Related Stories

Business & Economy
Build #2612