Trending
Prev Story
Next Story

मैदानबाहिर पनि एनपीएलको रौनक, एक्स्ट्रिम फ्यानपार्कमा रमाउँदै क्रिकेटप्रेमी [फोटोफिचर]

Hamro Patro News •
November 13, 2026 • 07:49 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्च अहिले क्रिकेट मैदानमा मात्र सीमित छैन, देशका विभिन्न सहरमा पनि फैलिएको छ। आफ्नो मनपर्ने टोलीको खेल हेर्न क्रिकेटप्रेमीहरू ठूलो पर्दाअघि भेला भइरहेक...

मैदानबाहिर पनि एनपीएलको रौनक, एक्स्ट्रिम फ्यानपार्कमा रमाउँदै क्रिकेटप्रेमी [फोटोफिचर]

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्च अहिले क्रिकेट मैदानमा मात्र सीमित छैन, देशका विभिन्न सहरमा पनि फैलिएको छ। आफ्नो मनपर्ने टोलीको खेल हेर्न क्रिकेटप्रेमीहरू ठूलो पर्दाअघि भेला भइरहेका छन्। कोही साथीभाइसँगै खेलको मजा लिइरहेका छन् त कोही आफ्नो टोलीले चौका–छक्का प्रहार गर्दा हुटिङ गर्दै उत्सव मनाइरहेका छन्।

एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिंकले देशका १० स्थानमा सञ्चालन गरेको ‘एक्स्ट्रिम फ्यानपार्क’ अहिले क्रिकेटप्रेमीका लागि आकर्षणको केन्द्र बनेको छ। ठूला एलईडी स्क्रिनमा खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउँदा दर्शकले आफ्नै सहरमा बसेर क्रिकेटको माहोल अनुभव गरिरहेका छन्।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
22h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
23h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
1d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612