Trending
Prev Story
Next Story

कठिन पिचका कारण सामान्य लक्ष्य भए पनि संघर्ष गर्नुपर्‍यो : शक्ति गौचन

Hamro Patro News •
November 12, 2026 • 05:24 PM
3
3 reads 0 reactions

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफ पुगेपछि लुम्बिनी लायन्सका कन्स्ल्टेन्ट तथा प्रशिक्षक शक्ति गौचनले पिच कठिन हुँदा सामान्य लक्ष्य भए पनि ब्याटिङमा संघर्ष गर्नुपरेको बता...

कठिन पिचका कारण सामान्य लक्ष्य भए पनि संघर्ष गर्नुपर्‍यो : शक्ति गौचन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफ पुगेपछि लुम्बिनी लायन्सका कन्स्ल्टेन्ट तथा प्रशिक्षक शक्ति गौचनले पिच कठिन हुँदा सामान्य लक्ष्य भए पनि ब्याटिङमा संघर्ष गर्नुपरेको बताएका छन् ।

कर्णाली याक्समाथि जितसँगै प्लेअफमा पुगेपछि पत्रकार सम्मेलनमा लुम्बिनीका कन्स्ल्टेन्ट तथा प्रशिक्षक गौचनले पिच केही ट्रिकी रहँदा ब्याटिङका लागि कठिन भएको बताएका हुन् । तर, ब्याटरले धैर्यता गर्दा जित सम्भव भएको उनी बताउँछन् ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
18h ago
ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला खेलहरूमा रन बनाउनै मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन्। शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र …

#एनपीएल #प्रिमियर-लिग #पिच
Compare →
Arthasansar
22h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #लक्ष्य
Compare →
Ekantipur
1d ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #लक्ष्य
Compare →
Nagarik News
1d ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #लक्ष्य
Compare →

Related Stories

Technology
Build #2612