Trending
Prev Story
Next Story

काठमाडौं उपत्यकामा पनि छठ पर्वको तयारी

Hamro Patro News •
November 12, 2026 • 09:44 AM
4
4 reads 0 reactions

काठमाडौं : लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ। गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका विभिन्न स्थानमा पूजास्थलको नि...

1 / 2
Swipe Photos

काठमाडौं : लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ।

गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका विभिन्न स्थानमा पूजास्थलको निर्माण सुरु गरिएको हो। छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन्। सबैभन्दा बढी भक्तजन पुग्ने गौरीघाटमा एकैसाथ ५ सयभन्दा बढी व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ। घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व #तयारी
Compare →
Nagarik News
2h ago
छठ: तराईको आस्थादेखि राष्ट्रिय पर्वसम्म

छठ: तराईको आस्थादेखि राष्ट्रिय पर्वसम्म

सूर्यदेव र छठी माताको आराधना गर्दै मनाइने छठ पर्व पछिल्लो समय तराई–मधेसको सीमाभन्दा बाहिर फैलिँदै गएको छ।

#पर्व #आस्था
Compare →
Ekantipur
1d ago
कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

#काठमाडौं #पर्व
Compare →
Onlinekhabar
1d ago
च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकामा मध्यकालको सभ्यता भव्य मन्दिर, कलात्मक टुँडाल र लालदरबारहरूमा स्पष्ट देखिन्छ। यहाँ त्योभन्दा अघिका लिच्छविकालीन मन्दिरहरू (चाँगुनारायण, पशुपति आदि) पनि छन्। इतिहासअनुसार, लिच्छविभन्दा अघि यहाँ किरातको शासन थियो। तर, उनीहरूद्वारा तयार गरिएका कुनै शिलालेख, …

#काठमाडौं #उपत्यका
Compare →
Arthasansar
4h ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#पर्व
Compare →

Related Stories

World News
Build #2612