Trending
Prev Story
Next Story

नेपालको स्तरोन्नतिको समयसीमा किन पटक–पटक थपिन्छ ?

Hamro Patro News •
November 12, 2026 • 03:26 AM
2
2 reads 0 reactions

काठमाडौँ । नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने समय तीन वर्ष पछि धकेलिएको छ । यसरी समय सरेको यो तेस्रो पटक हो । नेपाल अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने ...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने समय तीन वर्ष पछि धकेलिएको छ । यसरी समय सरेको यो तेस्रो पटक हो ।

नेपाल अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रियाको औपचारिक सुरुवात सन् २०१५ देखि भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2w ago
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ।

#विकसित #मुलुक #सूची
Compare →
Nagarik News
2h ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

#पटक
Compare →
Bizshala
1w ago
दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

काठमाण्डौ । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ठेक्का प्रक्रियामा आएको अवरोधका कारण पुनः...

#पटक
Compare →

Related Stories

National (Nepal)
Build #2612